पुलाचौरमा साझा सुबिधा केन्द्रको भवन उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज पुलाचौर २८ माघ । बेनी नगरपालिका ५ पुलाचौरका महिलाहरुले सिकेको सीपलाई निरन्तरता दिदै सामुहिक व्यवसाय गर्नका लागि साझा सुबिधा केन्द्रको भवन बनाएका छन् । पुलाचौर स्विटर उत्पादक संघमा आवद्ध महिला उद्यमीहरुले निर्माण गरेको तिन कोठे भवनको आईतबार प्रदेशसभा सदस्य बिनोद केसी र गरिवी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले उद्घाटन गर्नुभयो । … Continue reading पुलाचौरमा साझा सुबिधा केन्द्रको भवन उद्घाटन